Brick Sponsor at the Temple

NACC ले निर्माणाधीन मन्दिरमा राखिने भगवान भगवतीको मुर्ति स्थापना हुने आधारस्तम्भ (Base columns) मा प्रयोग ईटामा बुवा/आमाको  नामाङ्कन सहित संकल्प गरेर अर्पण गर्ने अवसर दिने निर्णय गरेको छ । यसकालागि $३,००० लाग्ने छ । ईटा संख्या सीमित छ यसैले इच्छा हुने सदस्यहरूलाई तलको लिंकमा गई फाराम भर्नु हुन हार्दिक अनुरोध छ । 

Brick Sponsorship Form (google.com)